निखिल र सञ्चिताको ‘आचार्य’ मा हिन्दी सीरीयलका लोकप्रिय अनुहार रोहित चौधरी

January 28, 2026 at 06:45 AM

काठमाडौं– भारतीय टेलिभिजन तथा ओटीटी च्यानलबाट प्रसारण हुने विभिन्न हिन्दी सीरीयलका लोकप्रिय अनुहार रोहित चौधरीले नेपाली फिल्ममा डेब्यू गरेका छन् । बलिउड फिल्म ‘शेइला’ सहित धारावाहिकहरु कुमकुम भाग्य, द्रौपदी, ब्रम्हराक्षस, दिव्यदृष्टि, कयामत कि रात, प्रेम या पहेली, अतरंगी, चन्द्रकान्तालगायत थुप्रै लोकप्रिय धारावाहिकमा देखिसकेका रोहितलाई अब नेपाली फिल्ममा अभिनय गरेको देख्न पाइने भएको हो । कलाकार चौधरीले अभिनेता निखिल उप्रेती तथा अभिनेत्री सञ्चिता लुइँटेलको छायांकनरत फिल्म ‘आचार्य’ मा अभिनय गर्न थालेका छन् । यही फिल्मको छायांकनका लागि उनी पछिल्लो एक सातादेखि नेपालमा छन् भने ‘आचार्य’ को छायांकनमा समेत व्यस्त भैरहेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...