‘आ बाट आमा’ टिमले प्रचारलाई जोड दिदै भेट्यो पोखरा बासी दर्शक

January 28, 2026 at 06:24 AM

यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’का मुख्य कलाकार सहित पोखरा पुगेको छ। फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसारलाई व्यापक बनाउन कलाकार सहितको टिम पोखरा पुगेको हो। पोखरा पुगेका विपना थापा,पल शाह,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेलकासाथमा फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली पोखरा पुगेका हुन्। पोखरा पुगेसँगै निर्माण टिमले प्रेसमिट राखेको निर्माता रसालीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...