‘द ब्लू लाइट’ मा सृष्टिको नेगेटिभ अवतार, अर्पण भन्छन्– ‘यस्तो फिल्म सधैँ बन्दैन’

January 28, 2026 at 07:58 AM

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा एउटा फरक विधाको रूपमा हेरिएको मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्लू लाइट’ माघ १६ गते (यही शुक्रबार) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ । बलियो स्टारकास्ट र आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको अभिनय रहेको यस फिल्मले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही फरक स्वाद दर्शकलाई दिने अपेक्षा गरिएको छ । ‘द ब्लू लाइट’ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...