‘द ब्ल्यू लाइट’ मा बेनिशा, सृष्टि र अर्पणकाे भूमिका कस्तो छ?

January 28, 2026 at 09:41 AM
1 min read

काठमाडौँ- फिल्म ‘द ब्ल्यू लाइट’ माघ १६ देखि देशभरका हलमा प्रदर्शन हुँदैछ। फिल्म मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको निर्माण टिमले बताउँदै आएकाे छ। फिल्ममा पनि बेनिशा हमाल, सृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जाेशीजस्ता चर्चित कलाकारहरूले अभिनय गरेका छन्। बेनिशा यो फिल्मले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताउँछिन्। ‘अहिले हामीले हेरिरहेको फिल्मभन्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...