काठमाडौं- आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । नेपाली फिल्ममा प्राय लिड रोल अभिनेताको हुने गर्छ तर उक्त फिल्मको विषय रमितामा केन्द्रित छ । साचो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतारचढाव फिल्मको विषय हो । फिल्ममा रमिताको भूमिका आना शर्माले निर्वाह गरेकी छिन् । उनीसँगै फिल्ममा धिरज मगर र विनय श्रेष्ठको अभिनय रहेको छ । यसै फिल्ममार्फत गायक समीर श्रेष्ठले पनि अभिनय यात्राको सुरुआत गरेका छन् । यी तीनकै सेरोफेरोमा फिल्म घुमेको छ । फिल्ममा आना अभिनेत्री मात्र नभई कार्यकारी निर्माताको भूमिकामा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...