पहिलो पटक महिला केन्द्रित फिल्ममा आना शर्मा, भन्छिन्– ‘यो रमिताको भावनात्मक यात्रा हो’

January 28, 2026 at 10:02 AM

काठमाडौं। आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । नेपाली फिल्ममा प्रायः लिड रोल अभिनेताको हुने गर्छ, तर यो फिल्मको कथा रमिता पात्रमा केन्द्रित छ। साँचो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतारचढाव नै फिल्मको मुख्य विषय हो । फिल्ममा रमिताको भूमिका आना शर्माले निर्वाह गरेकी छिन् । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...