बर्लिनालेको निर्णायक मण्डलमा नेपाली निर्देशक मीनबहादुर भाम

January 28, 2026 at 01:17 PM
1 min read

काठमाडौं – विश्व प्रसिद्ध बर्लिन् अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आगामी संस्करणमा नेपाली चलचित्र जगतका लागि एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। नेपाली मौलिक सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका निर्देशक मीनबहादुर भाम यस वर्षको प्रतिष्ठित ‘बर्लिन् फिल्म फेस्टिभल’ (बर्लिनाले) मा निर्णायक (जुरी) सदस्यका रूपमा चयन भएका छन्। विश्वका प्रमुख ‘ए-लिस्टर’ फिल्म महोत्सवहरूमध्ये एक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...