पोखराबाट ‘आ बाट आमा’को सांगीतिक यात्रा

January 28, 2026 at 10:26 PM

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’को पोखराबाट सांगीतिक यात्रा सुरु गरिएको छ । निर्माण युनिटले मंगलवार पोखरबाट सांगीतिक यात्रा सुरु गरेको हो । पोखराको लेकसाइडमा फिल्मको कन्सर्ट आयोजना गरिएको थियो । जहाँ चलचित्रका मुख्य कलाकारहरू विपना थापा, प्रदीप रावत (भारतीय अभिनेता), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तसहित गायक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...