हिन्दी टेलिभिजन स्टार रोहित चौधरीको नेपाली फिल्ममा डेब्यु

January 28, 2026 at 10:24 PM

काठमाडौं । भारतीय टेलिभिजन तथा ओटीटी प्लेटफर्ममा प्रसारण हुने विभिन्न लोकप्रिय हिन्दी धारावाहिकका चर्चित अभिनेता रोहित चौधरीले नेपाली चलचित्रमार्फत डेब्यु गर्नुभएको छ । उहाँले अभिनेता निखिल उप्रेतीको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘आचार्य’ मा अभिनय आरम्भ गर्नुभएको हो । बलिउड चलचित्र ‘शेइला’सहित कुमकुम भाग्य, द्रौपदी, ब्रह्मराक्षस, दिव्यदृष्टि, कयामत कि रात, प्रेम या पहेली, अतरंगी, चन्द्रकान्तालगायत

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...