शुक्रबार लाग्ने ‘द ब्लू लाइट’ बारे के भन्छन् कलाकार ?

January 29, 2026 at 05:52 AM

मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्लू लाइट’ माघ १६ गते (यही शुक्रबार) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ । बलियो स्टारकास्ट र आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरू अभिनय रहेको यस फिल्मले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही फरक स्वाद दर्शकलाई दिने अपेक्षा गरिएको छ। ‘द ब्लू लाइट’ मा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...