काठमाडौं– यही माघ १६ गते अर्थात शुक्रवारदेखि प्रदर्शनमा आउने नया“ नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ को नया“ गीत ‘दुई अक्षरको माया…’ यूट्युबमार्फत सार्वजनिक भएको छ । प्रवेश राईको स्वरको यो गीतका शब्दहरु डीपी खनालले रचना गरेका हुन् भने एसडी योगीले यो गीतलाई संगीतबद्ध गरेका छन् । मौरी पिक्सर्ट यूट्युबबाट सार्वजनिक भएको फिल्मको यो नया“ गीतमा अभिनेत्री बेनिशा हमाल तथा अभिनेता अर्पण थापालाई फिचर्ड गरिएको छ । यो रोमान्टिक गीतमा बेनिशा र अर्पणलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । गीतमा उनीहरुको रोमान्टिक क्षणहरुलाई कैद गरिएको छ । यो गीतको भिडियो अनुसार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...