फागुन १ गते रिलिज हुने ‘शिवांश’का लागि कैलाश खेरले गाए ‘शिव ताण्डव’

January 29, 2026 at 07:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली दर्शकले प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘शिवांश’मा सुन्न पाउने भएका छन् । बिहीबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै ‘शिवांश’मा कैलाशको स्वरमा ‘शिव ताण्डव’ रेकर्ड गरिएको जानकारी दिएको हो । बिहीबार सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य पात्रहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । पोस्टरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...