‘आ बाट आमा’ र ‘द ब्लयू लाइट’को अग्रीम टिकट बुकिङ खुल्ला

January 29, 2026 at 08:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । माघ १६ गते शहिद दिवसको अवसर पारेर भोलि शुक्रबारबाट प्रदर्शनमा आउने दुई सिनेमा ‘आ बाट आमा’ र ‘द ब्लयू लाइट’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । यी दुवै सिनेमामा स्थापित कलाकारको जम्बो टिम रहेकाले बक्सअफिस चलायमान हुने अपेक्षा सिनेमाकर्मीको छ । हिजो बुधबारबाट देशभरका मल्टीप्लेक्सहरूले दुवै सिनेमाको शो तालिका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...