विश्वप्रसिद्ध बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको जुरीमा मीनबहादुर भाम चयन

January 29, 2026 at 08:27 AM

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक मीनबहादुर भाम विश्वप्रसिद्ध बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सवले जुरी सदस्यमा चयन गरेको छ । ७६ औं बर्लिनको अन्तर्राष्ट्रिय जुरी सदस्यको रूपमा घोषणा भएपछि निर्देशक भामले सामाजिक सञ्जालमा आफ्नो खुसी सेयर गरेका छन् । उनले लेखेका छन्, ‘७६ औं बर्लिनको अन्तर्राष्ट्रिय जुरी सदस्यका रूपमा सेवा गर्न पाउनु मेरा लागि अत्यन्तै सम्मानको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...