निखिलको ‘आचार्य’ मा प्रमोदको आइटम डान्स !

January 29, 2026 at 10:55 AM

काठमाडौं– अभिनेता निखिल उप्रेतीको निर्देशन तथा अभिनेत्री सञ्चिता लुईँटेलको लगानीमा तयार भइरहेको फिल्म ‘आचार्य’ को अहिले क्लाइमेक्सका दृष्यहरु छायांकन भइरहेको छ । ट्राभल स्टोरीमा आधारित फिल्ममा नेपाली कलाकारहरुको साथमा केही भारतीय कलाकारहरुको पनि अभिनय देख्न पाइने भएको छ । बुधवारमात्र फिल्ममा हिन्दी धारावाहिकका लोकप्रिय कलाकार रोहित चौधरीको अभिनय रहने खबर कलाकर्मीले पहिलो पटक सार्वजनिक गरेको थियो । यसैबीच, ‘आचार्य’ मा नेपाली फिल्महरुमा डरलाग्दा भिलेनको रुपमा स्थापित भएर हालै बंगलादेशको फिल्ममा समेत डेब्यू गरेका अभिनेता प्रमोद अग्रहरीलाई पनि आवद्ध भएको खबर कलाकर्मीले प्राप्त गरेको छ । रोचक कुरा के छ भने, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...