युवाको आवाज सुन्दै ‘कुमारी’: फिल्म, सङ्गीत र मिडियामा युवाको खोज

January 29, 2026 at 12:35 PM
1 min read

काठमाडौं- माघ २३ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कुमारी’ को टिमले ‘नेपाली चलचित्र, सङ्गीत र मिडियाबाट युवा पुस्ताले के अपेक्षा राखेका छन् ?’ भन्ने विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ । बिहीवार दिउँसो काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी, युवा सहभागीलगायत करिब पाँच सय जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा ‘कुमारी’ को टिमसँगै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा मदन पुरस्कार विजेता लेखक अमर न्यौपाने, सञ्चारकर्मी नरेश भट्टराई, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता महेन्द्र अधिकारी, गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्डका सदस्यहरूको उपस्थिति ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...