युवाको आवाज सुन्दै चलचित्र ‘कुमारी’: सिनेमा, सङ्गीत र मिडियामा युवाको खोज

January 29, 2026 at 12:23 PM

काठमाडौं – माघ २३ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुमारी’को टिमले “नेपाली चलचित्र, सङ्गीत र मिडियाबाट युवा पुस्ताले के अपेक्षा राखेका छन् ?” भन्ने विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी, युवा सहभागीलगायत करिब ५ सय जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र ‘कुमारी’को टिमसँगै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा मदन पुरस्कार विजेता लेखक अमर न्यौपाने, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...