मकवानपुर । गीतकार किरण खरेललाई बिहीबार हेटौँडामा बिजुलीमाया वनः श्रेष्ठ अन्तरराष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले हेटौँडा एक समारोहबीच रु एक लाख नगदसहित खरेललाई पुरस्कृत गरेको हो । हेटौँडाका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमा जीवितै रहँदा २०६४ सालदेखि यो पुरस्कार सौजन्य गर्दै आएका हुन् । गीतकार खरेललाई प्रतिष्ठानका […]
The post गीतकार किरण खरेललाई सङ्गीत पुरस्कार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...