आजदेखि हलमा नेपाली फिल्म ‘आ बाट आमा’ र ‘द ब्ल्यू लाइट’ प्रदर्शन

January 30, 2026 at 05:34 AM
1 min read

काठमाडौँ- सहिद दिवसको अवसरमा माघ १६ हलमा दुई नेपाली फिल्म प्रदर्शन भएको छ। फिल्म ‘आ बाट आमा’ र ‘द ब्ल्यू लाइट’ आजदेखि हलमा लागेको हो। फिल्ममा प्रदीप रावत, विपना थापा, पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रवीन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली, बाल कलाकार समाइरा थापा र शान अधिकारीले अभिनय गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...