बालेनसँगै अछाम पुगेका पत्रकार सिटौला गम्भीर अस्वस्थ, उद्धारका लागि हेलिकप्टर परिचालन

January 30, 2026 at 06:39 AM

काठमाडौं। काठमाडौं महानगरपालिकाका पुर्व प्रमुख बालेन्द्र शाह (बालेन) सँगै अछाम भ्रमणमा रहेका वरिष्ठ रङ पत्रकार दिनेश सिटौला अचानक अस्वस्थ भएका छन्। बिहीबार साँझ अछाम पुगेका पत्रकार सिटौला शुक्रबार बिहान करिब ९ बजे बेहोस भई ढलेका हुन्।   ​नेपाल पत्रकार महासंघका सचिव वैकुण्ठराज पराजुलीका अनुसार बालेनको टोलीसँगै यात्रा गरिरहेका सिटौला अछाममा चिया खाइरहेको समयमा एक्कासी ढल्न …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...