धेरै खाना खाने अभिनेता बने पल शाह ?

January 30, 2026 at 12:59 PM

काठमाडौं– अभिनेता पल शाह अभिनित नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ आज माघ १६ गतेदेखि देशका सिनेमा हलहरुमा प्रदर्शनमा आएको छ । फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । यसैबीच, यो फिल्ममा अभिनेता पल शाहकी आमाको भूमिकामा प्रस्तुत भएकी अभिनेत्री विपना थापाले पलका केहि रोचक कुरा कलाकर्मीसँग शेयर गरेकी छिन् । अभिनेत्री थापाले पलका विभिन्न रोचक कुरामध्ये पलले खाना खाने बानीका बारेमा विपनाले कुरा गरेकी छिन् । पलले खाना खाँदा मज्जाले खाना लिएर खाने र खाँदा खाँदै पनि ‘हजुरले खाना खानु भयो दिदी ?’ भनेर सोध्ने गरेको विपना बताउँछिन् । पलले खाना खाएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...