‘शिवांश’मा कैलाश खेरको ‘शिव ताण्डव’

January 30, 2026 at 10:19 PM

काठमाडौं । आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश’ मा भारतीय गायक कैलाश खेरले ‘शिव ताण्डव’बोलको गीत गाउनुभएको छ । निर्माण पक्षले नयाँ पोष्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत चलचित्रमा रहेको जानकारी दिएको हो । गायक खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक विशेष भिडियो सन्देश जारी गर्दै आफ्नो नयाँ सांगीतिक परियोजना र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...