सहरमा आजः उपत्यकाकाे फिल्म हल र थिएटरमा केके चलिरहेकाे छ?

January 31, 2026 at 02:11 AM
1 min read

काठमाडौँ- आज माघकोे तेस्रो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। हेरौं, यो साता कहाँ के के हुँदैछ थिएटरमा चार नाटक सर्वनाममा ‘अग्निचक्षु’ कालिकास्थानस्थित सर्वनाम थिएटरमा माघ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...