सर्वनाममा जीवित देवी कुमारीको कथामा रहेको नाटक ‘अग्निचक्षु’ मञ्चन

January 31, 2026 at 05:21 AM

काठमाडौं – जीवित देवी कुमारीको जीवन, सामाजिक संरचना, नारी शक्ति र ऐतिहासिक सन्दर्भलाई केन्द्रमा राखेर तयार पारिएको नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि माघ २५ गतेसम्मको नियमित मञ्चन भइरहेको छ। नाटक हरेक दिन साँझ ५:१५ बजे तथा शनिवार १:१५ बजे समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ। चन्द्रप्रसाद पाण्डेयद्वारा लिखित नाटक ‘अग्निचक्षु’को निर्देशन कृष्णभक्त महर्जनले गरेका हुन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...