काठमाडौंमा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल प्रारम्भ

January 31, 2026 at 08:10 AM
1 min read

काठमाडौं- नेपाल संस्कृति तथा फिल्म केन्द्रको आयोजनामा सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल प्रारम्भ भएको छ । माघ १६ गते चाबहिलस्थित चलचित्र विकास बोर्डमा भएको उद्घाटनसमारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक मण्डलका सदस्यहरू, विभिन्न देशबाट आएका अन्तर्राष्ट्रिय प्रतिनिधि तथा फिल्मकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । समारोहमा प्रमुख अतिथिका रुपमा चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष श्री दिनेश डी.सी. राष्ट्रिय निर्णायक मण्डलतर्फ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, फिल्म लेखक तथा निर्देशक रमेश बुढाथोकी र निर्माता तथा छायाँकार रविन आचार्यको उपस्थित रहेका थिए । अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा बेलायतकी निर्माता एड्रिना जुली कुलिग र अर्जेन्टिनाका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...