फिल्म ‘जाँड’लाई ‘पिजी’सर्टिफिकेट

January 31, 2026 at 08:52 AM
1 min read

काठमाडौं- फिल्म ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ । फिल्म राजु शाहको निर्देशन रहेको यो फिल्मलाई समितिले पिजी सर्टिफिकेट दिएको हो । फिल्म फेस्टिभलमा शुभमुर्हूत गर्दै छायांकनमा निस्किएको यो फिल्म नगरकोटको आसपासका स्थानमा छायांकन गरिएको छ । राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी, पदम र कमलाको अलवा फिल्ममा रमेश उप्रेति, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल लगायतको पनि अभिनय समेटिएको छ । सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...