पहिलोपटक खलपात्रमा देखिएकी श्रृष्टिको तारिफ

January 31, 2026 at 11:59 AM

काठमाडौं । पहिलोपटक नेगेटिभ भूमिकामा देखिएकी नायिका श्रृष्टि श्रेष्ठको अभिनयको दर्शकले तारिफ गरेका छन् । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा श्रृष्टि एन्टागोनिष्ट क्यारेक्टरमा देखिएकी छन् । उनको यही भूमिका दर्शकले मन पराएका छन् । श्रृष्टि अहिलेसम्म सुन्दरी र रोमान्टिक भूमिकामा देखिँदै आएकी थिइन् । उनले यसअघि थ्रिलर फिल्म ‘११ः५५’ मा काम गरेकी थिइन्, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...