फ्राइडे रिलिजमा द ब्ल्यू लाइट’ र ‘आ बाट आमा’ प्रदर्शन

January 30, 2026 at 03:35 AM

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘द ब्ल्यू लाइट’ र ‘आ बाट आमा’ प्रदर्शनमा आएका हुन् । ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहान र र ‘आ बाट आमा’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, श्रृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...