दमक– यही माघ २३ गते प्रदर्शनको तयारीमा रहेको वर्ष कै प्रतीक्षित प्रेम कथानक फिल्म ‘कुमारी’ ले आफ्नो प्रवर्द्धन अभियानलाई आक्रामक र भव्य बनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरेलगत्तै फिल्मको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो । फिल्मको प्रचार प्रसारका लागि मोरङको मधुमल्ला बजारमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ भव्य रूपमा सम्पन्न भएको छ । भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त साङ्गीतिक कार्यक्रममा करिब दुई हजार दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले फिल्मको सुपरहिट गीत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...