१ लाख ६२ हजार नेपालीले हेरे फिल्म ‘अवतारः फायर एन्ड एस’, आम्दानी कति गर्‍याे?

February 1, 2026 at 06:39 AM
1 min read

काठमाडौँ- हलिउड फिल्म ‘अवतारः फायर एन्ड एस’ गत पुस ४ देखि नेपालमा प्रदर्शनरत छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृङ्खला हो। एक्सन र एडभेञ्चर जनरामा बनेको फिल्म १ लाख ६२ हजारभन्दा बढी नेपालीले हेरेका छन्। चलचित्र विकास बोर्डले माघ १७ गतेसम्म हलमा प्रदर्शनतर विदेशी फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। जसअनुसार फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...