काठमाडौं– शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ लाई दर्शकले नेपालको अहिलेसम्मकै उत्कृष्ट साइकालोजिकल थ्रिलर फिल्म भएको प्रतिक्रिया दिएका छन् । शुक्रवार तथा शनिवार सिनेमा हलमा यो फिल्म हेरेका दर्शकले फिल्मको भिजुअल एक्सपेरियन्सको समेत प्रशंसा गरेका छन् । खासगरि, छायांकार नरेन्द्र मैनालीको छायांकनले दर्शकको मन जितेको छ । त्यसपछि फिल्मका मुख्य कलाकारको अभिनयलाई पनि दर्शकले मन पराएका छन् । खासगरि अभिनेत्री बेनिशा हमालको पृथक अभिनयले दर्शकको प्रशंसा पाइरहेको छ । त्यस्तै फिल्ममा नकारात्मक भूमिकामा प्रस्तुत भएकी अभिनेत्री सृष्टि श्रेष्ठको अभिनयको खुलेर प्रशंसा भएको छ । फिल्मकी मुख्य अभिनेत्री ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...