पत्रकार दिनेश सिटौलाको निधन

February 1, 2026 at 10:41 PM

काठमाडौं । चलचित्र पत्रकार संघ, नेपालका निवर्तमान अध्यक्ष ४५ वर्षीय दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । सिटौलाको आइतबार १२ः४५ बजे निधन भएको ग्राण्डी इन्टरनेसनल अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो । जसले स्वतः श्वासप्रश्वास नभएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...