पूर्वी नेपालमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’

February 1, 2026 at 10:31 PM
1 min read

काठमाडौं । यही माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कुमारी’ ले आफ्नो प्रवर्द्धन अभियानलाई आक्रामक र भव्य बनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरेपछि चलचित्रको टोली यतिबेला पूर्वी नेपालको प्रचार यात्रामा जुटेको छ । चलचित्रको प्रचार-प्रसारका क्रममा मोरङको मधुमल्ला बजारमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ भव्य रूपमा सम्पन्न

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...