काठमाडौं । गायक मदन ढकाल र गायिका दीपिका बयम्बुको स्वरमा रहेको गीत ‘मुग्लिन’ सार्वजनकि भएको छ । गीतमा गायक मदनकै शब्द र घनश्याम खत्रीको संगीत छ । एरेन्ज आशिष अबिरलले गरेका हुन् । गीतको भिडियोमा सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता), जुनु एसडी र गायक मदनको अभिनय छ । जेरी भण्डारीको कोरियोग्राफी […]
The post मदन र दीपिकाको मुग्लिन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...