काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३९ देशका ८५ फिल्म प्रदर्शन भएका थिए। समापनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म तथा फिल्मकर्मीलाई अवार्ड प्रदान गरिएको थियो। राष्ट्रिय फिचर फिल्मतर्फ सुवर्ण थापा निर्देशित ‘द सेक्रेट […]
The post जितु र सुरक्षा उत्कृष्ट अभिनेता र अभिनेत्री appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...