‘द ब्लू लाइट’ को प्रदर्शन स्थगित

February 2, 2026 at 03:25 PM

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ हलबाट उतारिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘द ब्ल्यू लाइट’ आजबाट देशभरका हलबाट उतारिएको गरिएको हो । चुनावी माहोलले चलचित्र हेर्ने वातावरण नरहेको भन्दै निर्माणपक्षले देशभरका हलबाट चलचित्रको प्रदर्शन स्थगित गरिएको निर्माणपक्षले जनाएको छ । “अहिले चलचित्र हेर्ने वातावरण देखिएन । देश चुनावी माहोलमा प्रवेश गरिसकेकाले चलचित्र हेर्ने वातावरण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...