काठमाडौं । गायक महेन्द्रराज बराल र कला लम्सालको स्वरमा दोहरी गीत ‘माया पिरती सबै खल्ली बल्ली’ को भिडियो सार्वजनिक भएको छ । रमेश परियारको शब्द तथा संगीत, कृष्ण केसीको संगीत संयोजन रहेको गीतको भिडियोमा विजय पुन, तुलसी गुरुङ लगायतको अभिनय छ । भिडियोमा अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन, बिक्रम चौहानको निर्देशन रहेको छ ।
The post महेन्द्र र कलाको माया पिरती सबै खल्ली बल्ली appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...