सिनेमा हलमा दर्शक भेट्न पूर्वी नेपाल पुग्यो ‘आ बाट आमा’ को टीम

February 3, 2026 at 05:53 AM

बिर्तामोड– गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘आ बाट आमा’ का मुख्य कलाकार नेपालको पूर्वी नेपालका दर्शक भेट्न झापा पुगेका छन् । कलाकारहरुको एक समुह मंगलवार बिहानै झापाको भद्रपुर विमानस्थल अवतरण गरेको छ । कलाकारहरुको समुहले पूर्वका इटहरी, धरान, विराटनगर, दमकका साथै बिर्तामोडका सिनेमा हलमा भेला भएका कलाकारलाई प्रत्यक्ष भेट्ने कार्यक्रम छ । निर्देशक चन्द्र पन्तले फिल्मका मुख्य कलाकार पल शाह, विपना थापा, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल कलाकार सहितको टिम पूर्वका सिनेमाहलमा दर्शकसँग भेट्न जान लागेको बताए । सिनेमा हलमा आउने दर्शकसँग भेटेर प्रतिक्रिया लिने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...