काठमाडौं– चलचित्र विकास वोर्डले दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसर पारेर नेपाली फिल्म क्षेत्रका कलाकार तथा प्राविधिकहरूको सीप विकास गर्ने उद्देश्यले एक हप्ते घोडचढी तालिम सञ्चालन गर्ने भएको छ । यो तालिम यही माघ २४ गते शनिवारदेखि प्रारम्भ हुँदैछ । ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक फिल्मको छायांकनका क्रममा घोडचढी एक अत्यावश्यक सीपका रूपमा स्थापित हुँदै गइरहेको वर्तमान सन्दर्भमा, कलाकार र स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने लक्ष्यसहित यो तालिम आयोजना गरिएको बोर्डको भनाइ छ । यो तालिम कार्यक्रममा नेपाली फिल्म क्षेत्रका विभिन्न चर्चित तथा अनुभवी कलाकारहरूको सहभागिता रहने बोर्डको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...