‘५.५ फेडर युनिटभन्दा कममा फिल्म नचलाउनुस्’ : निर्देशक दिनेश राउत

February 3, 2026 at 09:47 AM
1 min read

काठमाडौं।  निर्देशक दिनेश राउतको प्रतीक्षित फिल्म ‘कुमारी’ यही माघ २३ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने भएको छ। प्रदर्शनको पूर्वसन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्सनिष्टहरूलाई पत्राचार गर्दै फिल्मको ध्वनि गुणस्तरसम्बन्धी प्राविधिक जानकारी गराएका छन्। फिल्म ‘कुमारी’ लाई अत्याधुनिक इमर्सिभ फर्म्याटमा साउन्ड मिक्सिङ गरिएको निर्माण पक्षले जनाएको छ। दर्शकहरूले Dolby Atmos, DTS:X र AuroMax …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...