‘कुमारी’का निर्देशक राउतले लेखे थिएटर टेक्निसियनलाई पत्र

February 3, 2026 at 11:33 AM
1 min read

काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ यही माघ २३ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ । प्रदर्शनको पूर्वसन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्स्निष्टहरूलाई पत्राचार गर्दै चलचित्रको ध्वनि गुणस्तरका बारेमा प्राविधिक जानकारी गराएका छन् । चलचित्र ‘कुमारी’लाई अत्याधुनिक इमर्सिभ फर्म्याटमा साउन्ड मिक्सिङ गरिएको छ । दर्शकहरूले  Dolby Atmos, DTS:X र AuroMax जस्ता उच्च प्रविधि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...