मृत्युपछि पनि ऋणको भारी बोकाउने कि आफूले तिर्न बाँकी पैसा तिर्ने हो ? आत्माले नधिक्कारोस्

February 3, 2026 at 05:23 AM

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो !! कविताको माथिका अंशले भनेजस्तै भयो, हजार विन्ती गरे पनि पत्रकार दिनेश सिटौला यो धर्तीमा रहेनन् । विरामी भएको खबर सञ्चार भएदेखि नै बचाउने अथक प्रयासबीच ४५ वर्षको अल्पायुमै उनको निधन भयो । पछिल्लो दशक उनी लेखनमा भन्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...