डेब्यु फिल्म ‘कुमारी’ रिलिज अगावै अभिषेक खड्काको नयाँ फिल्म घोषणा, हरिवंशसँग ‘श्रीनिवास’मा देखिने

February 3, 2026 at 10:45 AM

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा डेब्यु फिल्म प्रदर्शन नहुँदै नयाँ फिल्ममा अनुबन्धित हुनुलाई कलाकारको बढ्दो क्रेज र सम्भावनाको रूपमा हेरिन्छ। यस्तै अवसर नायक अभिषेक खड्काको हकमा जुरेको छ। उनको पहिलो चलचित्र ‘कुमारी’ यही माघ २३ गतेबाट देशभर रिलिज हुने तयारीमा रहँदा, सो फिल्म रिलिज हुनु अगावै अभिषेकले अर्को ठुलो ब्यानरको चलचित्र ‘श्रीनिवास’ मा मुख्य भूमिका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...