‘सिम्पल सिम्पल कान्छी २’मा किरण र दिपाको नोकझोक

February 11, 2024 at 07:13 AM

रंगखबर, काठमाडौँ:  १५ वर्षअघि निर्माण भएको फिल्म ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक भएको छ । जवानी बेलामा छुटेको माया अचानक बाटोमा भेट हँुदाको रमाइलो पललाई वर्णन गरिएको गीतमा नित्या शिवा र राजन श्रेष्ठको स्वर छ । शङ्कर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीको संगीत एवम् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...