काठमाडौं । चलचित्र विकास बोर्डले दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसरमा नेपाली फिल्म क्षेत्रका कलाकार तथा प्राविधिकहरूको सीप विकास गर्ने उद्देश्यले एक हप्ते घोडचढी तालिम सञ्चालन गर्ने भएको छ। उक्त तालिम मिति २४ गतेदेखि सुरु हुनेछ । ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढी एक अत्यावश्यक सीपका रूपमा स्थापित हुँदै गइरहेको वर्तमान सन्दर्भमा, कलाकार […]
The post घोडचढी तालिम दिँदै विकास बोर्ड appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...