दहि–चिउरे दीपकराज !

February 4, 2026 at 04:05 AM

काठमाडौं– प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि अब ठ्याक्कै एक महिना बाँकी छ । आगामी फागुन २१ गते हुने निर्वाचनले देशभरी एक प्रकारको उत्साहको वातावरण छाएको छ । फिल्मकर्मी तथा सञ्चारकर्मी दीपकराज गिरी यसै पनि सामाजिक सञ्जालमार्फत आफ्ना रोचक भनाइहरु कहिले सुझावको रुपमा त कहिले व्यङ्ग्यको रुपमा प्रस्तुत गरिरहन्छन् । अहिले देश नै निर्वाचन भएको अवसरमा उनी चुप लाग्ने कुरै भएन, बेला–बेलामा निर्वाचनलक्षित आफ्ना अभिव्यक्तिहरु दिइरहेका हुन्छन् । यसैबीच, आज बुधवार बिहान पनि गिरीले निर्वाचनसंग सम्बन्धित एउटा रमाइलो व्यंग्यसहितको स्टाटस लेखेका छन् । उनले निर्वाचनको बेला चर्चामा आउने दुई शब्दहरु ‘मासु–भात’ तथा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...