काठमाडौं– गायक समिर श्रेष्ठ अब नेपाली फिल्म क्षेत्रमा पनि देखिँदैछन् । यही माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रमिताको पिरती’ मार्फत उनले अभिनयमा डेब्यू गरेका हुन् । गीत–संगीतमा स्थापित हुँदै आएका समिरका लागि यो फिल्म नयाँ यात्रा र नयाँ अनुभव बनेको छ । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा समिरले पछिल्लो समय आफू अभिनय र संगीत दुवैमा व्यस्त रहेको बताए । गायनबाट चिनिएका उनी अभिनयमा आउँदा कस्तो अनुभूति भइरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘राम्रै फिल भइरहेको छ । ‘म अभिनयमा पनि आएँ’ भन्ने अनुभूति गर्न पाउँदा म खुशी छु,’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...