दीपकराजले किन भने आफूलाई ‘दही चिउरे’?

February 4, 2026 at 04:39 AM

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि ठ्याक्कै एक महिना बाँकी छँदा राजनीतिक माहोल तातिएको छ । यसै बीच चर्चित कलाकार तथा निर्माता दीपकराज गिरीले निर्वाचनको समयमा हुने समर्थकहरूको वर्गीकरणलाई लिएर सामाजिक सञ्जालमार्फत तिखो व्यङ्ग्य प्रहार गरेका छन् । कलाकार गिरीले आफूलाई ‘दही चिउरे’ श्रेणीको समर्थकका रूपमा चिनाउँदै चुनावी प्रवृत्तिमाथि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...