‘धुरन्धर’ को सिक्वेल प्रदर्शन हुँदै, यस्ताे बन्याे टिजर [भिडियाेसहित]

February 4, 2026 at 06:45 AM
1 min read

काठमाडौँ- विश्वभर प्रदर्शनरत बलिउड फिल्म ‘धुरन्धर’ को सिक्वेल बन्ने भएको छ। फिल्मको पहिलो भागलाई दर्शकले अत्याधिक रुचाएपछि दोस्रो भाग प्रदर्शन हुने भएको हो। फिल्मको नाम ‘धुरन्धर : द रिभेन्ज’ राखिएको छ। फिल्म मार्च १९ अर्थात् चैत ५ गते प्रदर्शन हुनेछ। टिमले फिल्मको टिजर पनि सार्वजनिक गरिसकेको छ। अघिल्लो भागकै निरन्तरतासँग टिजरमा पाकिस्तानी ग्याङस्टरसँगको बदलाको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...