मेक्सिको सिटी- मेक्सिकोमा मंगलवार सम्पन्न भएको INTERNATIONAl MOVIE AWARDS मा नेपाली चलचित्र ‘द्रौपदी’ ले उत्कृष्ट कथानक चलचित्र (Best Narrative Feature International Movie Award) को अवार्ड पाउन सफल भएको छ । मेक्सिकोमा समेत आरबि मुभिजको प्रस्तुतिमा ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘ द्रौपदी’ ले उत्कृष्ट फिचर फिल्मको अवार्ड चुम्न सफल भएको हो । ‘द्रौपदी’ मा लेखक तथा निर्देशक ऋषिराज आचार्यको प्रमुख भूमिकासमेत रहेको छ । आफ्नो लेखन, निर्देशन तथा निर्माण अनि प्रमुख भूमिकासमेत रहेको फिल्मले मेक्सिकोको लोकप्रिय अन्तर्राष्ट्रिय फिल्म अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड पाउनु ‘द्रौपदी’ को मात्र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...